ताप्लेजुङमा थपिए ३२ कोरोना सङ्क्रमित कुल संक्रमितकाे संख्या ५१ पुग्याे
वेलकम खबर
बैशाख २२, २०७८
ताप्लेजुङ । ताप्लेजुङबाट आइतबार पठाइएको १८३ जनाको रिर्पोट मा ३२ जनाको पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ।पोजेटिभ रिपोर्ट आउनेमा १४ महिला १८ जना पुरुष रहेका छन् ।जिससमा गरेको ५८ जनाको आउन बाकी रहेको प्र. जि. अ. पाण्डेले जानकारी दिनुभयो । यस अघि १९ जना संक्रमित रहेका थिए ।



















