एमाले र माओवादी अलग अलग भएर जाने निर्णय

वेलकम खबर
फाल्गुन २४, २०७७

काठमाडौं। नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए ।

उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*