नेपालले किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

वेलकम खबर
फाल्गुन ९, २०७७

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*