भारतमा चट्याङले लागेर एकैदिन १०७ को मृत्यु

वेलकम खबर
असार १२, २०७७

एजेन्सी। भारतमा बिहीबार चट्याङ लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो।

क्षतिको विवरण सङ्कलन जारी नै रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। क्षतिबारे विवरण सङ्कलन भइरहेको र कुनै जिल्लामा धेरै चट्याङ परेको कारण क्षति अझै भएको हुन सक्ने बताइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*