वामदेवलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय, स्थायी कमिटी बैठक २५ गते

वेलकम खबर
बैशाख २०, २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।साथै सचिवालय बैठकले यही वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक समेत बोलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*