प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन (लाईभ् )

वेलकम खबर
फाल्गुन ३, २०७६

काठमाडौ,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ  ।  प्रधानमन्त्रीले आज आफ्नो नेतृत्वको सरकार गठन भएको दुई वर्ष पूरा भएकोले यस अवधिमा सरकारले गरेका कामहरु र प्राप्त उपलब्धि तथा समसामयिक विषयमा सदनलाई जानकारी गराउन लाग्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो  ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन(लाईभ् )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*