एक नेपाली, एक विदेशी साथि नेपाल पठाऊ अभियान

वेलकम खबर
भदौ ९, २०७६

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथि नेपाल पठाऊ अभियान’ चलाउने भएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको थियो । सोही कार्य अन्तर्गत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस्तो अभियान सञ्चानल गर्न लागेको हो ।

सोमबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्दै नवनियुक्त मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल पार्ने हिसाबले यस्तो अभियान अघि सारेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*