विजयोत्सव मनाउने तयारीमा झापा जाँदै बालेन

वेलकम खबर
फाल्गुन २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा जाँदैछन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन्।

प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बर बढी मतले पछि पारेका बालेन चुनाव जिrabiतेर झापामा नै विजयोत्सव मनाउने तयारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*