पाथीभरा याङवरकको बजेट हेर्नुहोस (पूर्णपाठ)
वेलकम खबर
असार १०, २०८२

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ गाउँपालिका अध्यक्ष केशर मेन्याङ्वोले १८ औ गाउँसभामा आर्थिक वर्ष २०८२।०८२को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । नीति तथा कार्यक्रम पारित गरेको हो ।