ह्वात्तै बढ्यो पेट्रोल र डिजलको मूल्य

वेलकम खबर
साउन ३०, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

निगमले मंगलबार डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*