एसपीमा बढुवाका लागि ८ जना सिफारिस

वेलकम खबर
१५ चैत्र २०८०, बिहीबार १३:०४

काठमाडौ । लामो समयदेखि खाली रहेको ८ एसपीको दरबन्दीमा बढुवाका लागि नाम सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अध्यक्ष रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*