नयाँ गठबन्धनमा सीट तथा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन

वेलकम खबर
२१ फाल्गुन २०८०, सोमबार १४:२८

काठमाडौं ।नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन चार सदस्यीय कार्यदल बनेको छ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।उहाँहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*