यस्तो छ रवि लामिछानेको सांसद पद खारेजबारे सर्वोच्चको फैसला (पूर्ण पाठ)

वेलकम खबर
माघ १३, २०७९

काठमाडौ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको बृहत् पूर्ण इजलासले लामिछानेको सांसद पद खारेज गर्दै फैसला सुनाएको हो।

शुक्रबार बसेको पूर्ण इजलासले लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले नवपथलाई बताए।

11674821746.jpg

21674821746.jpg

31674821748.jpg

21674821746.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*