योगेश भट्टराई छमछमी नाँचेपछि …( फोटो फिचर )

वेलकम खबर
भदौ १२, २०७९

काठमाडौ । नेकपा एमाले ताप्लेजुङ काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको तीज कार्यक्रममा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई छमछमी नाच्नुभएको छ । आईतवार सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले छमछमी नाच्नु भएको हो ।

नेता भट्टराईसगै एमाले पोलिटब्यूरो सदस्य तीलकुमार मेन्याङ्वो केन्द्रीय सदस्य उर्मिला थेबे लगायतका नेता तथा कार्यकताहरु पनि नाचेर तीज मनाएका हुन ।

  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*